Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

हिमालयन बैंक वीरगञ्ज शाखाद्वारा ६० जना रिक्शा चालकलाई टिसर्ट वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ४,सोमबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

• जोतीलाल पंडित 

वीरगञ्ज । हिमालयन बैंक लिमिटेड वीरगंज शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज वीरगंजका ६० जना रिक्शा चालकहरुलाई टिसर्ट वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अहिलेको चर्को गर्मीमा यहाँका रिक्शा चालकहरुलाई राहत स्वरुप टिसर्ट वितरण गरेको हिमालयन बैंक वीरगंज शाखाका प्रमुख अमर प्रसाद अमात्यले बताए ।

सो अवसरमा हिमालयन बैंक लिमिटेडको तर्फबाट निमित्त प्रादेशिक प्रमुख विश्वास राज अर्याल, वीरगंज शाखा प्रमुख अमर प्रसाद अमात्य र बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार ४,सोमबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद