Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

एक्सपर्ट एजुकेशनको अन्तर्राष्ट्रिय शैक्षिक मेला वीरगंजमा शुरु, मेयर सिंहद्वारा उदघाटन 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ५,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजद्वारा आज वीरगंजको दियालो लर्ड्स प्लाजा होटलमा आयोजित एकदिने अन्तर्राष्ट्रिय शैक्षिक मेलाको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उदघाट्न गर्नु भएकोे छ ।

मेलामा अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, बेलायत र संयुक्त राज्य अमेरिकाको विश्व विद्यालयबाट आएका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक परामर्श प्रदान गरेको विजय कुशवाहले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ चैत्र ५,आईतवार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ चैत्र ५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद