Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको पोखरियामा ५० जना गर्भवती महिलाहरुलाई पोषण सामाग्री र औषधी वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज , ४ जेष्ठ । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ मा बिहीबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरि गर्भवती महिलाहरुलाई पोषण समाग्री र औषधी वितरण गरिएको छ ।

लायन् क्लब अफ वीरगन्ज सेन्ट्रल सिटी र प्रभु अस्पतालले संयुक्त रुपमा आयोजना गरेको स्वास्थ्य शिविरमा ग्रामीण भेगका ५० जना गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण गरि उनिहरुलाई पोषण सामाग्री र औषधी निशुल्क वितरण गरिएको हो ।

वरिष्ठ उद्योगपति विरेन्द्र कुमार सांघाइको सहयोगमा गर्भवती महिलाहरुलाई पोषण सामाग्री र औषधी वितरण गरिएको लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीकी अध्यक्ष सल्मा खातुनले जानकारी दिइन् । खातुनका अनुसार , शीवीरमा वरिष्ठ प्रसूतीरोग विशेषज्ञ डाक्टर लक्ष्मी थापाले गर्भवती मलिाहरुको स्वास्थ्य चेकजाँच गरेकी थिइन् ।

शीवीरमा रमेश अग्रवाल, रामविहारी पाण्डेय, उमेश शर्मा, वडाध्यक्ष किशोरी साह, स्थानीय नेता सुनिल साह, युवा नेता दिलीप कार्की , देवकीनन्दन अग्रवाल लगायतको पनि उपस्थिती थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद