Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंजमा एक शैक्षिक कार्यक्रमको आयोजना हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १३,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter


वीरगंज १३ चैत्र ।
काठमाडौं वल्ड स्कुलले मधेश प्रदेशको वीरगंजमा एक शैक्षिक कार्यक्रमको आयोजना गर्न लागेको छ । यही आउदो चैत्र १७ गते शुक्रबारका दिन साँझ ४ देखी वीरगंजको होटल लड्स दियालोमा कार्यक्रमको आयोजन गर्न लागिएको हो । कार्यक्रममा स्कुलका चियरमेन इन्जिनियर डा. मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालले आफ्नो अनुभव आदान प्रदान गर्ने छन ।
’वल्र्ड स्कुलको नेपाल टुर’ अन्तरगत यस अघि कोशी प्रदेशको धरान, बिर्तामोड़, इटहरी लगायतका स्थानहरुमा कार्यक्रम सम्पन्न गरेर अब मधेश प्रदेशको प्रमुख शहरहरुमा कार्यक्रम आयोजन हुन लागेको हो ।
कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका विसयमा खुल्ला संवाद सँगै किन काठमाण्डौ वल्ड स्कुल बालबालिकालाइ पढाउने भन्ने बारे जानकारी दिइने छ । मधेश प्रदेशलाई लक्षित गरेर बीरगंज, राजविराज लगायतका स्थानमा यो कार्यक्रमको आयोजन हुन लागेको हो ।
छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइ छात्र छात्रालाइ उच्चकोटिको शिक्षा दिन विशेष कक्षाहरु संचालन गर्ने बारे विशेष जानकारी दिन कार्यक्रमको आयोजन हुन लागेको छ ।
पढ़ाई र सिकाईको लागि कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्ने मान्यताका साथ वर्ल्ड स्कुलले आफ्नो शिक्षण पद्धतिलाइ अगाडि बढाउदै आएको बारे स्कुलका चियरमेन इन्जिनियर डा. मिथिलेश कुमार झाले विशेष प्रस्तुति दिने बताइएको छ ।
साथै उक्त कार्यक्रममा उपस्थितीको लागि सम्पुर्णलाई हार्दिक आग्रह गर्दछौ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण
मुख्य समाचार

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा
राजनिती

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद