Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गौतम विद्यालयमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २९,आईतवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२९ माघ । गौतम विद्यालयमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। गौतम माध्यमिक विद्यालयको इन्टरेक्ट क्लबले एक दिने महिनावारी सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी कक्षा ४,५,६ का छात्राहरुलाई तालिम दिइएको थियो ।

कार्यक्रममा विद्यालयका छात्राहरुलाई महिनावरी हुँदा सरसफाई र हेरचाह गर्ने तथा सेनेटरी प्याडको सही ढंगले प्रयोग गर्ने तरिका सिकाइएको थियो ।

महिनावरी महिलाहरुमा हुने साधरण जैविक प्रक्रिया भए पनि यो समयमा राम्रो हेरचाह नगर्दा बाँझोपन लगायत विभिन्न रोगको संक्रमणदेखि क्यन्सरसम्म हुने सक्ने हेमा थापाले बताइन् ।

सो क्रममा विद्यालयबाट पावर हाउस चोकसम्म र्‍याली पनी निकालेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ माघ २९,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ माघ २९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद