Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ओम नेशनल एकेडेमीको ८ औ वार्षिकोत्सब भब्यरुपमा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २८,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको ओम नेशनल एकेडेमीको ८ औ वार्षिकोत्सब सम्पन्न भएको छ।ओम नेशनल एकेडेमीका डाइरेक्टर एवम् प्रिन्सिपल हरिश्याम ठाकुरको अध्यक्षता तथा क्षेत्र नम्बर १ का संसद प्रदिप यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।संसद यादवले भने अहिले निजि क्षेत्रले शिक्षा क्षेत्रमा धेरै योगदान पुराएको बताए ।
उहाँले भने निजी क्षेत्रमा सुरक्षाको दृष्टिकोणले धेरै राम्रो र हेरचाह पनि राम्रो हुने गरेकोले अभिभावकहरु निजी बिधालय तर्फ आक्रषण भइरहेको बताउनुभयो ।सरकारले अब सामुदायिक बिधालयहरुमा समेत ध्यान दिन जरुरी रहेको संसद यादवको भनाइ रहेको छ। ओम नेशनल एकेडेमीका डाइरेक्टर एवम् हिसनका केन्द्रीय उपाध्यक्ष प्रोफेसर डाक्टर लालबाबु यादव ,साहयक प्रिन्सिपल नागिना प्रसाद कानु प्याब्सन मधेस प्रदेशका सदस्य इमामुदिन अहमद ,प्याब्सन मधेस प्रदेशका सल्लाहकार लालबाबु पटेल ,सल्लाहकार मनिपाख्रिङ,प्याब्सन जिल्ला अध्यक्ष पुरन प्रधान वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी ,उपाध्यक्ष शिवजी गुप्ता ,प्याब्सन महानगर अध्यक्ष आलोक चौरसिया लगायतले शुभकामना दिनुभएको थियो।
वार्षिकोत्सब कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्यनाटक एवम् संस्कृतिक प्रस्तुति गरेको थियो ।उत्कृष्ट नृत्यनाटक गर्ने विद्यार्थीहरुलाई सम्मानित गरेको हो ।कार्यक्रमको सहजिकरण शिक्षक प्रेम गुरुङले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा रास्वपा उम्मेदवार कानुको घरदैलो अभियान तीव्र, टिकुलियामा मतदातासँग प्रत्यक्ष संवाद
मुख्य समाचार

पर्सा–२ मा रास्वपा उम्मेदवार कानुको घरदैलो अभियान तीव्र, टिकुलियामा मतदातासँग प्रत्यक्ष संवाद

प्रकाशित : २०७९ माघ २८,शनिबार
जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग
मुख्य समाचार

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग

प्रकाशित : २०७९ माघ २८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद