Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

हरिखेतान बहुमुखीक्याम्पसको ४१ औ वार्षिकोत्सबको अवसरमा खुल्ला रक्तदान कार्यक्रम

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २०,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२० माघ ।  हरिखेतान बहुमुखीक्याम्पसको आफ्नो ४१ औ वार्षिकोत्सबको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ। हरि खेतान बहुमुखीक्याम्पसका क्याम्पस चिफ डाक्टर भगवान प्रसाद यादवको अध्यक्षतामा आज आफ्नो क्याम्पसको परिषद्मा खुल्ला रक्तदान कार्यक्रममा ३२ महिला सहित १०५ जनाले रक्तदान गरेका छन् ।
क्याम्पसले हरेक वर्ष विभिन्न सामाजिक कार्य गर्नुका साथै विभिन्न कार्यक्रम गरि मनाउँदै आई रहेको छ।क्याम्पसले शिक्षा क्षेत्रमा मात्र नभएर अतिरिक्त क्रियाकलापहरुमा खेलकुद,संस्कृतिक कार्यक्रम ,रक्तदान,लगायत अन्य क्षेत्रमा समेत योगदान पुराउदै आइरहेको क्याम्पस चिफ डाक्टर भगवान प्रसाद यादवले बताउनुभएको छ। २०३६ सालमा स्थापना भएको सो क्याम्पसमा अहिलेसम्म अध्यापन गरेका विद्यार्थीहरु देशव्यापी र विदेशमा समेत नाम कमाउन सफल भएको बताउँदै क्याम्प चिफ डाक्टर यादवले बताए ।
अहिलेसम्म हेर्ने हो भने विभिन्न सरकारी क्षेत्र,उधोग क्षेत्र ,बैककिङ्ग क्षेत्र तथा ब्यापार ब्यवसायी क्षेत्रमा उल्लेखनीय रोजगारी पाइरहेको डाक्टर यादवको भनाइ रहेको छ। रक्तदान गर्नेहरु आरती कुमारी साह,सोमिया चौरसिया,सुरची पटेल ,अंजली कुमारी साह,रेहान खान ,अंशु सरार्फ,तेज प्रसाद,कृष्ण प्रजापति ,शिवम प्रजापति ,मोविना खातुन ,संन्जु कुशवाहा,नितु देवी ,ज्योति पटेल ,नेसा साह,स्वस्तिक महतो लगायत १०५ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्रका प्रमुख सौरवराज पाण्डेले जानकारी दिनुभएको छ।खुल्ला रक्तदान कार्यक्रममा शिक्षिका शशि जैसवाल ,शिक्षक लक्ष्मण कुवर ,धमेन्द्र यादव ,शिक्षिका सीताशरण चौधरी ,रितिका जैसवाल ,रबिन्द्र कुमार यादव एवम् विद्यार्थीहरुको उल्लेखनीय उपस्थित रहेको शिक्षक लालुप्रसाद यादवले जानकारी दिनुभएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

छपकैयाँ–१ मा रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई व्यापक जनसमर्थन
मुख्य समाचार

छपकैयाँ–१ मा रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई व्यापक जनसमर्थन

प्रकाशित : २०७९ माघ २०,शुक्रबार
पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा
मुख्य समाचार

पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा

प्रकाशित : २०७९ माघ २०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद