Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

मेडिकल कलेजको बार्षिक उत्सव सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १४,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेसनल मेडिकल कजेलले बुधबार सांस्कृतिक कार्यक्रम तथा वार्षिक उत्सव मनाएको छ । कलेजले मनाएको सांस्कृतिक कार्यक्रम तथा वार्षिक उत्सवमा बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली को प्रमुख अतिथि रहेका थिए । बुधबार नेसनल मेडिकल कलेज, बिरगंजको सभाहलमा मनाइको सांस्कृतिक कार्यक्रम र वार्षिक उत्सव भव्यपूर्ण का समपन्न भएको थियो । कार्यक्रममा विभिन किसिमा संस्कृतिक, नृत्य, अतिथिलाइ सममान साथै टोकन अफ लव दिने कार्य भएको थियो ।
साथै नेसनल मेडिकल कजेल तथा शिक्षण अस्पताल अन्तर्गत सोहि दिन मधेश प्रदेश मै पहिलो पटक नया प्रविधिको एम र आई मेसिन संचालनमा ल्याएको छ । कार्यक्रमको प्रमुख अतिथिको हात बाट रिबन काटी उद्घघाटन गरेको थियो । नयाँ प्रविधिको मेसिन बाट न्युनतम शुल्कमा सहज तरिकाले एम आर आई गर्न सकिने नेसनल मेडिकल कलेजका अदयक्ष तथा निर्देशक डा. जैनुदीन अंसारीको भनाइ रहेको थियो ।
कार्यक्रममा पुर्व सांसद अजय द्विवेदी, प्रदेश सभासद रहबर अंसारी, प्रमुख जिल्ला अधिकृत पर्साका उमेश कुमार ढकाल, प्रमुख जिल्ला अधिकृत कृष्ण कटवाल, कलेज व्यवस्थापनबाट प्रबन्धक निर्देशक बसरुदीन अंसारी, एकेडेमी डायरेक्टर नुसरत जहान अंसारी, होस्पिटल डायरेक्टर इसरत जहान अंसारी, एकेडेमी डायरेक्टर आबिद हुसैन अंसारी,पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा पत्रकार महासंग, पर्साका अदयक्ष अनुप तिवारी, लगायत उपस्तिथी रहेको थियों

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष १४,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष १४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद