Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

५५ जना महिला सहित १६३ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ८,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,०८ पुष । श्री हिमाल बचत तथा ऋण सहकारी सस्थां द्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सस्थांको १५ औं वार्षिकोत्सवको अवसरमा वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजको प्रगणमा आयोजित रक्तदान कार्यक्रममा ५५ जना महिला सहित १६३ जनाले रक्तदान गरेका छन ।

रगतको अभावमा कसैको अकालमा ज्यान न जाओस् भने उदेश्यका साथमा नेशनल मेडिकल कलेज वीरगञ्जको प्रगणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो। हिउँदको महिनामा रक्तको खपत बढ्दै जाने तर नियमित रूपमा संकलन हुने कार्य प्रभावित हुने हुँदा रगतको माग उच्च देखिन थाले पछि रक्तदान कार्यक्रम को आयोजना गरिएको थियो ।

माग र आपूर्तिको व्यवस्थापन सहज पुर्याउन सो रक्तदान कार्यक्रमको आयोजना गरिएको श्री हिमाल बचत तथा ऋण सहकारी सस्थां र नेशनल मेडिकल कलेजको सहकार्यमा आयोजित कार्यक्रममा कलेका विद्यार्थी, कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मी र संञ्चारकर्मीले समेत रक्तदान गरेको नेशनल मेडिकल कलेजले जनाएको छ ।

रक्तदान कार्यक्रमको उदघाटन नेशनल मेडिकल कलेजका प्रोफेसर डाक्टर के.एन.सिंहले गर्नु भएको थियो । श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिका अध्यक्ष डाक्टर सबिया यासमिनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजका डाइरेक्टर इसरत जाहान अंसारी, एकेडमी डाइरेक्टर डाक्टर मुसरत जाहान, सहनबाज अंसारी, हिमाल बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक किरण झा लगायतको उपस्थिती रहेको थियो ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष ८,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद