Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज स्कुल ल द्वारा मतदान गरेर क्लास मोनिटरको चयन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २९,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

असोज २९ वीरगञ्ज
वीरगञ्जमा रहेको वीरगञ्ज स्कुल अफ ल ले शनिबार कक्षा ११ मा अध्यनरत रहेका ल का बिधार्थीहरुमध्ये क्लास मोनिटर चयन गरेको छ ।क्लास मोनिटर चयन गर्नको लागि कक्षा ११ मा अध्यनरत बिधार्थीहरुबीच मतदान प्रक्रिया गरिएको थियो ।

११ कक्षामा अध्यनरत रहेका ४० जना बिधार्थीहरुले मतदान गरेका थिए।जसबाट दुई जना क्लास मोनिटर चुनिएका छन ।एक जना छात्र र एक जना छात्रा गरि दुई क्लास मोनिटर मतदान प्रक्रियाबाट चुनिएको थियो ।जस अनुसार छात्रबाट दिपक पटेल बिजय िभएका थिए भने छात्राबाट मनिषा सिँह बिजयी हुदै क्लास मोनिटर चुनिएका थिए ।मतदान प्रक्रिया अनुसार छात्रबाट तीन जनाले र छात्राबाट चार जनाले क्लास मोनिटरको लागि आ आफना उम्मेदवारी दिएका थिए ।क्लास मोनटर चुनिएका बिधार्थीहरुलाई शनिबार नै कक्षा कोठामा सपथ समेत गराइएको थियो ।

सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रधानाध्याप्क चन्द्रिका पटेलले बिधार्थीहरुबाट नै यसरी मतदान गराएर एउटा नयाँ प्रक्रियाले क्लास मोनटर चयन गरिएको बताए ।उनले क्लास मोनिटर चयन भएका बिधार्थीहरुलाई बधाईसहित सफलताका साथ अघि बढन सुझाव समेत दिएका थिए ।

सपथ ग्रहण कार्यक्रममा कलेजका प्रधानाध्यापक पटेलसहित बिधालयका शिक्षकहरु बिप्लव कुँवर,ओमप्रकाश पटेल,दिनानाथ साह सहित कलेजमा अध्यनरत रहेका ल का बिधार्थीहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ आश्विन २९,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ आश्विन २९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद