Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

निशुल्क ऑखा शिविर सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ११,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

निशुल्क ऑखा शिविर सम्पन्न भएको छ ।
पर्साको जगरनाथपुर गा पा वा न १ बिशुनपुर्वामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । गा.पा को वडा १ श्री ने रा प्रा विघालयको परिसरमा ,दाइजो एवम समाजिक कुरिति विरुद जागरण मंच , वीरगंज कपडा बैंकको संयुक्त आयोजना तथा,दृष्टि ऑखा अस्पताल एण्ड रेटिना सेन्टरको प्राविधिक सहयोगमा निशुल्क ऑखा शिविर सम्पन्न भएको छ।
संस्था का अघ्यक्ष बृजेश्वर प्रसाद चौघरी को अघ्यक्षत्या भएको कार्यक्रममा प्रहरी चौकी पिपरडाढी का प्र स नि शिवमंगल यादव,दृष्टि ऑखा अस्पताल का डा.संगिता मण्डल,कोडनेटर संजय चौघरी,प्रघुमन चौघरी,समाजसेवी इशा राउत गदी,समाजसेवी सहरुम राउत गदी,सुखल राम तथा स्थानीय युवा र बृधीजिबीहरुको सहभागीता रहेको थियो।
निशुल्क ऑखा शिविरमा कूल १३९ जनाको परिक्षण गरिएको थियो। सो मध्य ३३ जनाको मोतियाविन्द र ३१ जना लाइ निशुल्क ड्रप वितरण गरीएको थियो । यसरी मोतियाविन्द देखिएका पेशेन्टहरु लाइ भारी छुट साथ यसै हप्ता बुघवार का दिन वीरगंज मैं लगी शल्य क्रिया गरिने डा.संगिता मण्डलले बताउनु भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०७९ भाद्र ११,शनिबार
परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला
धर्म

परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला

प्रकाशित : २०७९ भाद्र ११,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद