Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै महानगरका अभिभावकहरुले विरोध जनाए

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार ११,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै महानगरका अभिभावकहरुले विरोध जनाएका छन् । पर्साको विरगन्ज महानगरपालिकामा रहेका निजी विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै वीरगन्जका अभिभावकहरुले विरोध जनाएका छन् । वर्षै पिच्छे किताब ताथ पव्लिकेशन परिवर्तन गरेर अभिभावकलाई आर्थीक भार थोपर्नु परेको जानकारी दिएका छन् । कक्षा फरकै पव्लिकेशन परिवर्तन गरेको किताब किन्न पर्ने तथा किताब लिनका लागी तोकिएको पसलबाट मात्रै लिनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न अभिभावकहरुले माग राखेका छन् । अहिले निजी विद्यालयले विभिन्न शीर्षकमा उठाउँदै आएको फी ५० प्रतिशतले बृद्धि गरेको पनि अभिभावकको आरोप छ । काठमाण्डौ महानगरले महानगर क्षेत्रमा संचालित निजी विद्यालयको शुल्क निर्धारण गर्ने नीति लिनु सह्रानीय भएको भन्दै निजी विद्यालयको मनोमानी अन्त्य गर्न शुल्क निर्धारणको जिम्मेवारी वीरगञ्ज महानगरले लिदिनु पर्ने माग अभिभावकहरुले अघि सारेका छन् । महानगरले नै जिम्मेवारी लिए निजी विद्यालयको मनोमानी अन्त्य हुने अभिभावकहरुको विश्वास गरेका छन् । अभिभावकहरुले वीरगञ्जमा संघर्ष समिति नै बनाएर निजी विद्यालयको मनोमानीका विरोधमा संघर्ष थाल्ने तयारी गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०७९ असार ११,शनिबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०७९ असार ११,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद