Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साउथजोन माध्यमिक विद्यालयले आफनो विधार्थीलाई जिम्मेवारी दिए

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण १९,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

विधार्थीलाई अनुसासनमा रही कार्यगर्ने योजना साथा साउथजोन माध्यमिक विद्यालयले आफनो विधार्थीलाई जिम्मेवारी दिए छन् । शुक्रबार बीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाई टोलमा रहेको साउथजोन माध्यमिक बिधालयका हेड ब्याई हेडगलहरुलाई अनुसासनमा रही कार्यगर्ने साहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले सफत ग्रहण तथा ब्याच वितरण गराउनु भएको थियो।
साउथजोन माध्यमिक बिधालयका डाइरेक्टर एवम् प्रिन्सिपल सरोज प्रसाद चौधरीको सभापतित्व तथा साहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा उहाँले शिक्षक,विद्यार्थी र अभिभावक त्रिपक्षीय सम्बन्ध धेरै राम्रो हुनुपर्ने धारणा राख्नुभएको थियो।
विद्यार्थीहरुले लगनशील भएर पढ्न आवश्यक रहेको र शिक्षकले विद्यार्थीको भावना बुझेर अगाडि बढाउन महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने पौडेलले बताएका छन्। कार्यक्रममा विशिष्ट अतिथि साहायक प्रजिअ शिवप्रसाद लम्सालले विद्यार्थी भनेको भोलिका राष्ट्र सेवासमेत योगदान पुराउन सक्ने भएकोले अहिले देखि आफ्नो जिम्मेवारी के हो भन्ने बारेमा गहन रुपले बुझ्न जरुरी रहेको बताउनु भएको थियो।
बिधालयमा अध्यापन गरिरहेका विद्यार्थीहरुले पनि लोकतान्त्रिक पदती मार्फत निर्वाचन गराएर आफ्नो मत अधिकार प्रयोग गरेर कस्ता हाम्रा हेड ब्याइ, हेडगल ,भ्यास क्याप्टेन चुनावी माध्यमबाट आज सपथ लिएर आफ्नो जिम्मेवारी बहन गरेकोमा धेरै खुशी लागेको लम्सालले बताएका हुन। वडा नम्बर १३ का वडा अध्यक्ष हिरागिरी,प्याब्सनका केन्द्रीय सदस्य छडुप लामा ,प्याब्सन मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य निरज पिठाकोठे मगर ,प्याब्सन जिल्ला अध्यक्ष पुरन प्रधान,महिला तथा बालबालिका प्रमुख मनिषा लौडरी,,समाजबादी प्रेस संगठनका मनोज पटेल ,पुस्तक ब्यवसायी संघका अध्यक्ष रोहित ब्याहुत, बीरगंज युवा समाजका पुर्व अध्यक्ष कमल चौगाइ,एन प्याब्सन नगर अध्यक्ष जियालाल गुप्ता ,पत्रकार प्रणय साह,अभिभावक उमेश सहनी ,प्रकाश थारू लगायतले शुभकामना तथा आ,आफ्नो धारणा राख्नु भएको थियो । सोही कार्यक्रममा विभिन्न नृत्य ,कक्षा सजावट ,अनुशासन तथा अन्य क्षेत्रमा योगदान पुराएर उत्कृष्ट भएका प्रथम दोस्रो तेस्रो भएका विद्यार्थीहरुलाई समेत सम्मानित गरिएको थियो । कार्यक्रमको सहजिकरण साहायक प्रिन्सिपल अशोक संग्रोलाले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० श्रावण १९,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० श्रावण १९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद