Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राेचक

मेसेन्जरमा अरुले पठाएको मेसेज हेरे पनि सिन (seen) नहोस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ४,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मेसेन्जरमा कहिलेकाहीँ नचाहँदा नचाहँदै आएको मेसेज हेरिन्छ । मानिसको स्वभाव पनि अनरिड मेसेज झुक्केर हेरिहाल्ने किसिमको हुन्छ । कतिपय मेसेज आफूले हेर्न चाहेका हुँदैनन् । तर, सिन (seen) भइसक्यो भने बाध्यताले पनि रिप्लाई गर्नुपर्छ ।

गोपनीयतालाई मध्यनजर गर्दै फेसबुकले हालै मेसेज हेरेपनि सिन भएको नदेखाउने फिचर ल्याएको छ । यदि तपाईं पनि आफूले हेरेको मेसेज ‘सिन’ भएको नदेखाओस् भन्ने चाहनुहुन्छ भने तलको प्रक्रिया अपनाउनुहाेस्:

  •  सबैभन्दा पहिले मेसेन्जर एप खोल्नुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।
  • अनि छेउमा देखिएको ‘सेटिङ’को आइकनमा ट्याप गर्नुहोस् ।
  • यति गरेपछि ‘प्राइभेसी एन्ड सेफ्टी’अप्सनमा जानुहोस् । र, अन्तिमतिर रहेको रिड रिसिप्ट (read receipt) अप्सनमा जानुहोस् ।

– रिड रिसिप्टको अप्सन डिफल्ट रूपमा अन नै हुन्छ । यसको अर्थ तपाईंले कसैले पठाएको मेसेज हेर्नुभयो भने ‘सिन’ भएको देखाउँछ । तर, सोही अप्सन अफ गर्नुभयो भने तपाईंले कसैको मेसेज हेर्नुभयो भने ‘सिन’ भएको देखाउँदैन । त्यस्तै तपाईंले पठाएको मेसेज पनि कसैले हेरेको छ भने ‘सिन’ भएको देखाउँदैन ।

त्यस्तै तपाईंले कुनै विशेष व्यक्तिले आफूले मेसेज सिन गरेपनि थाहा पाओस् र उसले सिन गर्दा आफूलाई थाहा होस् भन्ने चाहनुभयो भने त्यसको पनि विकल्प छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

  •  सबैभन्दा पहिले मेसेन्जर खोलेर आफूले मेसेज हेर्दा ‘सिन’ भएको थाहा पाओस् भन्ने व्यक्तिको मेसेज खोल्नुहोस् ।
  • अनि माथि दायाँपट्टि रहेको ‘आई’ आइकन (ⓘ) मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि अन्तिमपट्टि रहेको ‘रिड रिसिप्ट’ अप्सनमा जानुहोस् ।
  • र, ‘शो रिड रिसिप्ट’ (show read receipt) अप्सन अन गर्नुहोस् ।

यति गरिसकेपछि उक्त व्यक्तिले तपाईंले मेसेज सिन गर्दा थाहा पाउँछ भने उसले मेसेज हेर्दा तपाईंले सिन भएको थाहा पाउनुहुन्छ । साभार: टेछ पाना

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड
अन्तराष्ट्रिय

इरानमा सामूहिक मृत्युदण्ड अभियानको संख्यामा वृद्धि, अन्तर्राष्ट्रिय आलोचना

प्रकाशित : २०८० पुष ४,बुधबार
“मौनताको सम्बन्ध”
बिचार ब्लग

“मौनताको सम्बन्ध”

प्रकाशित : २०८० पुष ४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद