Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

निशुल्क ऑखा शिविर सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २८,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

२०७९–१०–२८ गते शनिवार
,दाइजो एवम समाजिक कुरिति विरुद जागरण मंच,देवी माइ पूजा समिति,को संयुक्त आयोजना तथा दृष्टि ऑखा अस्पताल एण्ड रेटिना सेन्टर को प्रविघिक सहयोग मा शनिबार जगरनाथपुर गा पा वा न २ जानकीटोल को श्री ने प्रा विघालय को प्रांगण मा समाजसेवी कृष्णमोहन यादव को अघ्यक्षतया मा निशुल्क ऑखा शिविर सम्पन्न भएको छ।भने स्वागत मन्तब्य सदस्य जयप्रकाश महतो केवट तथा संचालन बृजेश्वर प्रसाद चौघरी ले गर्नु भयो।

यस्तै प्रमुख अतिथि मा वडा अघ्यक्ष नेपाली प्रसाद कुशवाहा,विशिष्ट अतिथि मा मनोज महतो केवट,समसूलहक मियॉ,कोडनेटर संजय चौघरी,डा.अर्चना केशरी,डा.शनी केशरी,सदस्य शिवशंकर यादव,सुभाष यादव,सारदा देवी,शिव जाी साह लगायत यहॉ अरु थुप्रै अभिभावकहरु को उपस्थिति रहेको थियो।
यसरी यहॉ कूल २१५ जना पेशेन्ट को चेकजॉच गरियो। जसमा ५७ जना मोतियाबिंद का पेशेन्ट भेटिएका रहेछन। भने २७ जना पेशेन्ट लाइ ड्रप पनि दिइयो।
यी मोतियॉविन्द का पेशेन्टहरु लाइ यसै हप्ता ३ गते,बुघवार का दिन आफ्नै सवारी साधन मा वीरगंज मा लगी भारी छुट साथ शल्यक्रिया सहित उपचार गरिने डा.अर्चना केशरी ले जानकारी दिनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ माघ २८,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ माघ २८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद