Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

४७ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस उपलक्ष्यमा वीरगंजकाे नारायणी अस्पतालमा फलफुल वितरण 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १६,शनिबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,१६ पुष । पर्सामा मेलमिलाप तथा राष्ट्रि एकता दिवस मानाएको छ । वीरगंज स्थित रहेको नारायणी अस्पतालमा नेपाली कांग्रस क्षेत्रीय समिती पर्साले मेलमिलाप तथा राष्ट्रि एकता दिवस मानाएको छ । वीरगंजको नारायणी अस्पतालमा ४७ ओँ मेलमिलाप तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली काग्रेस क्षेत्र नं २ ले फलफुल वितरण गरेको छ ।
अस्पतालमा रहेका २०० विरामी तथा कुरुवालाइ फलफुल तथा खाने समाग्री वितरण गरेको छ । नेपाली काग्रेसका सासद तथा पुर्व मन्त्रि अजय कुमार चौरसियाले मन्तबय राख्दै राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४६ वर्षअघि आजैका दिन वी.पी कोईराला लगायत नेता नेपाल फर्कनुभएको थियो ।


देशको सार्वभौमसत्ता संरक्षणका लागि वीपीलगायत नेता ज्यान बाजी थापेर स्वदेशमै फर्कनुभएको जिकिर चौरसियाले गरे ।
देश एकिकरणका लागि नेपाली कांग्रेसका संस्थापक अध्यक्ष लगायतका नेताहरुले गरेको योग्दानको कदर कांग्रेसिहरुले बिर्सेको बताए । आफ्नो स्वार्थका लागि एक अर्कासंग विभाजित भएर बसेको भन्दै क्षेत्रिय सभापति मोहम्मद सहाबुदिनले नेपाली जनाताका लागि एक भएर राष्ट्रिय समस्या समाधान गर्न आग्रह गरेका थिए । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालामाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा शनिबार नेपाली काग्रेस क्षेत्रीय समिति पर्साले मेलमिलाप दिवस मनाए ।

फलफुल तथा खाद्यान्न वितरण समारोह क्षेत्रिय सभापति मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका सासद तथा पुर्व मन्त्रि अजय कुमार चौरसिया अतिथिमा प्रदेश सामसंद श्याम पटेल , जिल्ला उप सभापति रामनारायण कुर्मी , क्षेत्र नं २ का सचिव रञ्जित पटेल, बुथ ३ का सभापति शेख निजामुदिन लगायतका नेता तथा कार्यक्रताको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ पुष १६,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ पुष १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद