Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सखुवाप्रसौनी गाउँपालिका र रेडक्रस विच निशुल्क रगत उपलब्ध गराउने सम्झौत ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ५,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

५ पुस, वीरगंज
पर्साको सखुवाप्रसौनी गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी पर्सा विच निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । पालिकाको आफ्नो जनतालाई बिरामी अवस्थामा रगत आवश्यक हुंदा निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाईटी पर्सा शाखासँग सम्झौता गरेको हो ।

सम्झौतामा पालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष जसवन्त यादव र रेडक्रस पर्साको तर्फबाट सभापति बीरेन्द्र राज कँडेलले हस्ताक्षर गरेका छन् । सम्झौता पत्र गाउँपालिका अध्यक्ष जसवन्त यादव र रेडक्रस पर्साको तर्फबाट कार्यसमिति सदस्य शिवनाथ यादवले एकआपसमा हस्तान्तरण गरेका छन् ।

सम्झौता पत्रमा जनतालाई बिरामी अवस्थामा उपचारको क्रममा डाक्टरको सिफारिसमा रगत आवश्यक हुंदा पालिकाको बासिन्दा प्रमाणित हुने परिचय पत्रको आधारमा र कर्मचारीको हकमा पालिकाको सिफारिसको आधारमा रक्तसंचार केन्द्रले निःशुल्क रगत उपलब्ध गराउनु पर्ने छ भने सोमा लाग्ने सेवाशुल्क पालिकाले उपलब्ध गराउनु पर्नेछ ।

सम्झौताको क्रममा गाउँपालिका अध्यक्ष जसवन्त यादवले विपद व्यवस्थापन, स्वास्थ्य एवं सामाजिक विकासका क्षेत्रमा समन्वय गरेर अगाडि बढ्न सकिने साथै मानविय सेवाको काममा आफु निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

सम्झौता हस्तान्तरण कार्यक्रममा पालिका अध्यक्ष गाउँपालिका अध्यक्ष जसवन्त यादव , रेडक्रस पर्साका कार्यसमिति सदस्य शिवनाथ यादव, महुवन उपशाखाका सभापति जदु साह लगायत स्थानीय रेडक्रसर्माीको उपस्थिाति रहेको रेडक्रस पर्साका कार्यसमिति सदस्य शिवनाथ यादवले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

छपकैयाँ–१ मा रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई व्यापक जनसमर्थन
मुख्य समाचार

छपकैयाँ–१ मा रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई व्यापक जनसमर्थन

प्रकाशित : २०७९ पुष ५,मंगलवार
पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा
मुख्य समाचार

पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा

प्रकाशित : २०७९ पुष ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद