Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नृसिंह मावि पिपरा मठमा आर्थिक रूपमा व्यापक अनियमितता – अध्यक्ष कुर्मी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ३,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अनिल पटेल
नृसिंह मावि पिपरा मठमा आर्थिक रूपमा व्यापक अनियमितता भएको छ । सोमबार श्री नृसिंह माबि स्कूल पिपरा मठ को प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रामबाबु प्रसाद कुर्मीको अध्यक्षतामा बसेको अविभावक भेलामा स्कूलको समस्या बारे बिभिन्न अभिभावकहरुले प्रश्न उठेको थियो। स्कूलमा विवाद उत्पन्न हुने कारण बारे अध्यक्ष सामु अभिववकले प्रशन गरेका थिए ।

प्रशन बारे आफनो तर्फबाट अध्यक्षले प्रतिकिृया दिंदै स्कूलमा हरेक आर्थीक वर्षको लेखा जोखा हिसाब आय व्यय हुनू पर्ने तर प्रमूख लेखापाल राजेंद्र करण,प्रधानाध्यापक विनोद मेहता दुई आर्थीक वर्ष देखी स्कूलको आम्दानी खर्च बारे जानकारि मांग गर्दा समेत नदिएको आरोप लगाए । वीद्यालयमा छात्रहरु संग अंग्रेजी माध्यमको फी र वार्षिक शुल्क आदि निर्धारण गर्नुपर्नेमा प्रधानाध्यापक आफनो मनपरी हिसावले विद्यालय व्यवस्थान को सदस्यहरुलाई आर्थिक लोभ दिई मिलाइ आफनो राजी खुसी अनुसार बिधार्थीबाट सहयोग वापतको रसीद अभीवाक को नाममा रसीद काटी अनियमितता गरी रहेको भेलामा अभिववाकले आरोप लगाए । कुनै बिधार्थी रकम लिई रसीद नदिई अनुदानमा मिलाइ पकेट मा रकम राख्ने गर्ने गुनासो गरेका थिए । विद्यालयमा भैइरहेको अर्थिक बारे बुझन खोजदा उल्टै प्रधानाध्याकले मेरो नाम बद्नाम गर्दै हिडेका थिए ।

अभिभावकबाट गुनासो पायो तर पटक पटक बैठक डाकन, राख्ने भने पनि प्रधानाध्याकले बिभिन्न बहानामा अहिले नराख्ने पछि अध्यक्ष विनाको विद्यालय ब्यवस्थानको सदस्यहरूलाई प्रलोभन दिई बहुमतले निर्णय गरी मिलोमती स्कूललाइ दुहीने काम गर्दै आएका छन् । सो विषयमा खोज तलास गर्दा हिसाब किताव फर्छ्यौट नगर्ने, बिधार्थी बाट अंग्रेजी माध्यम बाट असुलेको आम्दानी करौड रहे पनि आ ब ०७६र०७७ मा २५ लाख मात्र अडिट रिपोर्ट बनाई आफै लेखापाल जिल्ला प्रशासन पर्सा मांग गर्दा बुझाइएको हो।

तर शिक्षा नियमावली अनुसार विद्यालय व्यस्थापन संग अनुमोदन गराई, आय व्यय प्रस्तुत गर्ने तर मनपरी तरिकाले दुवै हिडेका छन् शिक्षा ऐन नियम कानून बनाए पनि प्रधानाध्यापक लेखापाल मिलो मति गरी अभीवावक बाट असुलेको रकम को हिसाब, चुस्त दुरुस्त,नराखी आफै शिक्षक नियुक्ति, कार्यलय सहयोगि आफनो नाता गोता लाइ विद्यालय को प्रधानध्यापक देखी बिद्यालय ब्यवस्थापन को सदस्य हरु स्कूल मा ७७ जना लाइ राखी निजी श्रोत र केहीलाई स्कूल को दरवन्दी बाट पनि राखी तलब लिने गर्दछन् भनि आरोप अध्यक्ष समेत लगाएका थिए। उक्त अविभावक भेला लाई सम्बोधन वीरगन्ज वार्ड अध्यक्ष १४ को मेहबुब इलाहि अंसारी,१५ का वार्ड अध्यक्ष रमेश यादव, पारावनिपुर गाउँपालिका वार्ड नं ५ का अध्यक्ष रामेश्वर कलवार, स्कूलका सहलकार देवनाथ उपाध्याय, विर्जित पटेल लगायतले स्कूलमा हुन् लागेको गतिबिधि चिन्ताजनक रहेको बताए ।

तुरन्त आभिवक संघ समिती गठन गरी स्कूल समस्या बारे प्रधानाध्यापक संग लिखित जवाफ लिने, निर्णय गरिएको छ । समय सम्यायिक समस्या लाइ चाँडो समधान निकाली स्कूल लाइ अझै प्रभावकरी ढंगले अगाडि बढाउने, आर्थीक अनियमितता भेटे मा नियम अनुसार कारवाही अगाडि बढाउने जस्ता निर्णय गरिएको छ। सो समस्या को निराकरण गर्न, निगरानी राख्ने काम अभिभावक संघ , व्यस्थापन समिति मिली चाडै निरकौल लगाउने र जसमा अभिववाक भेला बाट अभिभावक संघ १५ सदस्यिय गठन गरिने बैठकबाट निर्णय गरिएको छ ।

जसमा सदस्यहरू कृष्णा प्रसाद कुर्मी, मेहबुब एलही अंसारी, रमेश यादव, सुरेन्द्र प्रसद कुर्मी, अनील पटेल, रामबाबु सोनार , सुरेश साह कानु, दीनानाथ महरा, गगन्देव पटेल, महिचन कुर्मी , सम्साद अन्सारी, राजेश पटेल,लक्षमण हजारा लगायत का संघमा रहेका छ्न। भेलामा लक्छुम्नवा, बहुअरी, पिपरा, नौतन् बहुअरी लगायत गाउँको बुद्धिजिवी , यूवा, अभिभावकको सहभागीता रहेको थियो। भनें बैठकमा उपसथितिको लागि प्रधानाध्याक र ४ ओटा विद्यालय व्यवस्थापन समिति सदस्यहरु पत्र मार्फत बैठकको जानकारि दिए पनि अनुपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ आश्विन ३,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ आश्विन ३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद