Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको एक विद्यालयमा शिक्षक नभएको कारण विधार्थीहरुद्वारा तालाबन्दी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १२,आईतवार
A A
tasbir niraj thakur

tasbir niraj thakur

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज १२ असार । पर्साको एक विद्यालयमा विधार्थीहरुद्वारा तालाबन्दी गरेका छन् । बहुदरमाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुर स्थित भंगी साह उच्च माध्यमिक विधालयमा शिक्षक नभएको कारण विधार्थीहरुले तालाबन्दी गरेका छन् । पछिल्लो केहि वर्ष देखी विधालयमा दरबन्दी अनुसारको शिक्षक नहुदाँ पठपाठन प्रभावित भएको भन्दै विधार्थीहरुले आइतबार विहान ६ बजे देखी ९ बजे सम्म विधाालयको मुल गेटमा तालाबन्दी गरेका हुन् । मावि तहमा दिनको ७ घण्टी पढाइ हुनु पर्नेेमा मावि तहमा ४ जना मात्रै शिक्षक भएकाले पुरा घण्टी पढाइ नै नभएकाले शिक्षकहरुको माग गर्दै विधार्थीहरुले विधालयमा तालाबन्दी गरेका हुन् ।
विधालयमा दबरन्दी अनुसारका शिक्षक नहुदा विधार्थीहरुको पठनपाठनमै असर परेपछि हामी सबै साथिहरु बाध्य भएर तालाबन्दी गरेको कक्षा १० मै अध्ययनरत छात्रा रेश्मी गुप्ताले बताइन । उनले भनीन हामीले पठनपाठनमात्र नभैइ शैचालय समेत अव्यवस्थित रहेको बताइन ।
कक्षा कोठमा लेख र विज्ञान विषयको मात्र पढाइ हुने गरेको छ भने बाकीको पाँच विषयका लागी टियूशन गर्नु पर्ने कक्षा १० मै अध्ययनरत अर्का छात्रा रिंकी कुमारी बताइन् ।
हामीले पटक पटक शिक्षकको पदपुर्तिको माग राखेर ७ दिनको अल्टिमेट दिदा समेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आइतबार विधालयमा तालाबन्दी गर्नु परेको कक्षा १० मा अध्ययनरत छात्र अभिशेक पटेलले बताए । उनले भने ,‘ ७ घण्टी पढाइ हुनुपर्छ तर शिक्षक भने ४ जना मात्र हुनुहुन्छ जस मध्य दुई विषय मात्र पढाइ हुन्छ । नगरपालिका र वडामा नवनिर्वाचित जनप्रतिनिधीहरु आएपनि हामी मत्र होइन यस भन्दा पहिलाका सिनीयर दाईहरुले समेत यो समस्या खेपनु परेको छ । अझै विधालयको समस्या दिन प्रति दिन बढदै गएको कक्षा १० मै अध्ययनरत अर्का छात्र सुरज पटेलले बताए ।
विधालयका प्रधानाध्यापक सुधाकर उपाध्यायले पनि दरबन्दी अनुसारका शिक्षक नहुदा समस्या भएको स्वीकारे । उनले भने उच्च मावि र मावि तहमा गरि जम्मा ४ जना मात्र शिक्षक रहेका छन् । ती चारै जना शिक्षकले दिनको चार चार घण्टी पढाउने गरेका छन् । तर कुनै दिन कोहि शिक्षक अत्यावश्यक काम परेर विदामा बस्दा विधार्थीको पठनपाठन प्रभावित हुने गरेको प्रअ उपाध्यायले बताए ।
आइतबार शिक्षकको माग गर्दै विधाार्थीहरुले विधालयमा तालाबन्दी गरेको जानकारी दिदै उनले समस्या सामधानका लागि सोमबार बिहान आठ बजे तिर पालिकाका जनप्रतिनिधी,आन्दोलनरत विधार्थी र विधालय प्रशासन बिच छलफलका लागि बैठक बोलाइएको जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ मा चुनावी बहस तीव्र, आरोप–प्रत्यारोपबीच मुद्दा र जनविश्वासको परीक्षा
मुख्य समाचार

पर्सा–३ मा पुस्तान्तरणको संकेत : युवा उम्मेदवार रूपेश पाण्डे बनाम परम्परागत राजनीति

प्रकाशित : २०७९ असार १२,आईतवार
हरि पन्तलाई  गहवा र रामटोल बासिको को साथ
मुख्य समाचार

हरि पन्तलाई गहवा र रामटोल बासिको को साथ

प्रकाशित : २०७९ असार १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद