Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १५,बिहीबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

पर्सा क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिका–३, नगराधाहामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ।

रास्वपाका उम्मेदवार सुशील शाह कानुको घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाहरूले स्वतःस्फूर्त रूपमा समर्थन जनाउँदै परिवर्तनको पक्षमा दृढ संकेत दिएका छन्।

लामो समयदेखि उही अनुहार र उही प्रवृत्तिको राजनीतिले अपेक्षित विकास र सुशासन दिन नसकेको भन्दै स्थानीय नागरिकहरू यस पटक स्पष्ट रूपमा विकल्पको खोजीमा देखिएका छन्।

नयाँ सोच, इमानदारी र जवाफदेहितायुक्त नेतृत्वको आवश्यकता औंल्याउँदै रास्वपालाई वैकल्पिक शक्तिका रूपमा अघि सारिएको छ।
घरदैलो अभियानका क्रममा उम्मेदवार सुशील शाह कानुले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन तथा भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

जनताको आवाज नीति निर्माणसम्म पुर्‍याउने र पर्सा–२ को समग्र विकासका लागि निरन्तर काम गर्ने उनले प्रतिज्ञा गरे।
स्थानीयवासीहरूका अनुसार यस पटकको निर्वाचन केवल उम्मेदवार चयनको विषय होइन, पुरानो राजनीतिक अभ्यासलाई चुनौती दिने ऐतिहासिक अवसर हो।

घरदैलो अभियानमा देखिएको उत्साह, विश्वास र सहभागिताले पर्सा–२ मा राजनीतिक परिवर्तनको लहर सुरु भएको स्पष्ट संकेत दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ माघ १५,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ माघ १५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद