Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अन्दाजी ३० वर्षीया गर्भवती महिला उद्धार, मानवसेवा आश्रममा संरक्षण

by प्रणय साह
प्रकाशित : २०८२ आश्विन १२,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पर्सा – बहुवरीबाट एक अन्दाजी ३० वर्षीया गर्भवती महिलालाई उद्धार गरी मानवसेवा आश्रम वीरगञ्ज शाखामा संरक्षणमा राखिएको छ।

शनिबार राति करिब ९ बजे वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक ९प्र।स।नी० भुलेन्द्र गिरी र समाजसेवी प्रकाश थारूको पहलमा महिलालाई आश्रममा ल्याइएको हो। महिलाले आफ्नो नाम, थर र ठेगाना प्रष्टसँग बताउन नसकेको आश्रमले जनाएको छ।

मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेन्द्र गुप्ताका अनुसार महिलालाई बारम्बार सोधपुछ गर्दा पनि विवरण नबताएको र हाल गर्भवती अवस्थाका कारण नारायणी अस्पतालमा हेमा थापाको निगरानीमा उपचार हुने बताइएको छ। साथै मानसिक स्वास्थ्य परीक्षण तथा उपचारका लागि डा। भरत गोइत संलग्न हुनेछन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ आश्विन १२,आईतवार
‘ भोटेकोशीमा  आएको बाढी हिमताल फुटेको आशङ्का ’
मुख्य समाचार

बाढीले आधा दर्जन बढी बैंकका शाखा पनि बगायो,टेलिफोन नहुँदा क्षतिको विवरण संकलनमा कठिन

प्रकाशित : २०८२ आश्विन १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद