Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धनुषामा तस्कर र सशस्त्र प्रहरीबीच भीडन्त, ६ प्रहरी घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २०,शुक्रबार
A A
file photo

file photo

3
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

धनुषा । धनुषाको विदेह नगरपालिका–२ स्थित वैदेही दुहबीमा तस्कर समूह र सशस्त्र प्रहरीबीच भएको भीडन्तमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

बिहीबार साँझ करिब ७ बजे दशगजानजिक आँपको बगैँचामा लुकाएर राखिएको तस्करीको सामग्री बरामद गर्न गएको प्रहरी टोलीमाथि करिब सय जना तस्करले घरेलु हतियार, भाटा र ढुंगामुढासहित आक्रमण गरेका थिए।

सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० निर्मल खड्काका अनुसार करिब ३० जनाको प्रहरी टोलीले सूचना आधारमा बगैँचामा छापा मारेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्यास र ४ राउण्ड हवाई फायर गरेको थियो।

घाइते प्रहरीहरुको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले आक्रमणकारीको खोजी तीव्र पारेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार २०,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार २०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद