Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महानगरमा माडवारी प्रिमियर लिग सुरु,मेयर सिंहले गरे उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ ३,शनिबार
A A
5
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । स्व.सुशील कुमार खेतानको स्मृतिमा वीरगन्जमा शनिबारदेखि माडवारी प्रिमियर लिग ९एमपीएल० सुरु भएको छ । मारवाडी युवा मञ्चको सहकार्यमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वीरगन्जमा शनिबारदेखि आयोजना गरेको प्रतियोगिताको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् । त्यसअवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकोपनि विशेष उपस्थिती रहेको थियो ।

प्रतियोगिताको उद्घाटन खेलमा अहिले ट्रिगेरेड आउट र दि न्युट्रिप्लास्ट फाइटरबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिताका संयोजक प्रकाश खेतानले जानकारी दिए।

जेठ १३ गतेसम्म चल्ने डे–नाइट प्रतियोगितामा कूल १० वटा टीमको सहभागीता रहेको प्रतियोगिताका संयोजक खेतानले जानकारी दिए ।उद्घाटन कार्यक्रममा पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,प्र्हरी नायब उपरीक्षक किशोर लम्साल, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई ,वीरगन्ज उद्योगग वाणिज्य संघका अध्यक्ष हरि गौतम,सञ्चार उद्यमी ध्रुब साह लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८२ जेष्ठ ३,शनिबार
श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८२ जेष्ठ ३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद