Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेश प्रदेशको सरकार फेरिनुपर्छ : लोसपा अध्यक्ष ठाकुर

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २८,बिहीबार
A A
3
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकार फेरिनुपर्ने बताएका छन्। उनले नेतृत्व परिवर्तन भएर सरकारसमेत पुनर्गठन हुनुपर्ने बताए।

बिहीबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ठाकुरले गठबन्धनको मर्मअनुसार अन्य प्रदेशहरुमा सरकारको नेतृत्व परिवर्तन भएसरह नै मधेश प्रदेशमा समेत सरकारको नेतृत्व र स्वरूप परिमार्जन हुनुपर्ने बताए।

अध्यक्ष ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दाबी रहने बताए।

गठन्धनको मर्मअनुसार मधेश सरकारको नेतृत्वमा अव लोसपाकै पालो हुनुपर्ने अध्यक्ष ठाकुरको भनाइ छ।

उपनिर्वाचन अगाडिनै मधेश प्रदेशको सरकारका विषयमा दलहरुबीच सहमति भइसकेको भन्दै अध्यक्ष ठाकुरले त्यसैअनुसार मधेश सरकार परिवर्तन हुने जानकारी गराए।

अध्यक्ष ठाकुरले नक्कली भुटानी सर्नार्थी प्रकरणको छानविन भइरहेकाले सबैले सहयोग गर्नुपर्नेसमेत बताएका छन्। यो सरकार धेरै दिन टिक्दैन भन्ने हल्ला छ नि? भन्ने प्रश्नमा अध्यक्ष ठाकुरले आफू भविष्यवाणीकर्ता नभएको प्रतिक्रिया दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० बैशाख २८,बिहीबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० बैशाख २८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद