Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पूर्वमन्त्री प्रदीप यादव निर्वाचित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ७,बुधबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पर्सा क्षेत्र नं १ मा जसपा नेता एवं पूर्वमन्त्री प्रदीप यादव पूनः निर्वाचित भएका छन् । निकटतम प्रतिश्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विवेदी भन्दा १ हजार ६ सय २० बढी मत ल्याएर यादव निर्वाचित भएका हुन् । एमालेजसपा गठबन्धनका उम्मेदवार प्रदीपले २२ हजार ५ सय ३७ मत पाउँदा अजयले २० हजार ९ सय १७ मत पाए । तेस्रो स्थानमा आएका राप्रपाका उम्मेदवार किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने पाँच दलीय गठबन्धनका उम्मेदवार लोसपा नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाएका छन् ।
७७ हजार ६ सय ७९ मतदाता रहेको पर्सा क्षेत्र नं १ मा मंसिर ४ गते भएको निर्वाचनमा ५१ हजार ३ सय ७९ मत खसेको थियो ।
वि.स. २०७४ को निर्वाचनमा प्रदीप २१ हजार १ सय ३२ मत ल्याएर प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएका थिए । निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वार अनिल कुमार रुंगटाले भने १६ हजार ४ सय ८१ मत मात्रै पाएका थिए । ५ हजार ४ सय १८ मत सहित एमालेका विचारी यादव तेस्रो स्थानमा थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ मंसिर ७,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ मंसिर ७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद