Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको निर्वाचन क्षेत्र नम्बर १ बाट जनताको जित हुने ः स्वतन्त्र उम्मेदवार द्विवेदी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पर्सा, २५ कात्तिक / पर्साको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीले मंसिर ४ गतेको हुन गइरहेको निर्वाचनमा जनताको जित हुने बताउनु भएको छ । यसपालिको हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जनताले आफ््नो एक्काधिर मत प्रयोग गरी जनतालाई नै निर्वाचित गराउने बताउनु भएको हो ।
यस अनलाइन संग कुरा गर्दै स्वतन्त्र उम्मेदवार द्विवेदीले क्षेत्र नम्बर १ बाट जनताले नै उम्मेदवारी दिएको र यसपालिको निर्वाचनमा जनता नै जित हासिल गर्ने बताउनु भयो । क्षेत्र नम्बर १ का जनता राजनीतिक दलबाट धोका पाएको र गठबन्धनको नाममा देशको राजनीतिलाई बन्धक बनाउने प्रयास गरिएको कारण यसपालिको निर्वाचनमा जनताले नै परिवर्तन चाहेको, उनले बताए । गठबन्धनको नाममा ठगबन्धन रहेको बिषयमा सबै जनता बुझिसकेको कारण यसपालि जनता नै उम्मेदवारी दिएको र जनता नै निर्वाचित हुने दावी, स्वतन्त्र उम्मेदवार द्विवेदीले गर्नु भयो ।
जनता आफ्नो अधिकारको लागि, जनता आफ्नो अवाजको लागि, यसपालिको निर्वाचनमा आफै उम्मेदवारी दिएको र जनता आफै निर्वाचित हुने स्वतन्त्र उम्मेदवार द्विवेदीले बताए । पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा जनताकै जित हुने ठोकुवा समेत गरे । उनले जनताले आफ्नो एकाधिकार मत प्रयोग गरी जनता नै जित हासिल गर्ने उनले बताए ।
बिगतमा आफु सांसद हुदा पुल, बिद्यालय, स्वास्थ्य चौकी निर्माण गरिएको द्विवेदीले जानकारी दिनुभयो । जनताको हक हितका लागि काम गरेको तर आफ्नो नामको प्रवेशद्वार नबनाएको, द्विवेदीले जिकिर गर्नुभयो । विकास बारे उम्मेदवारी दिएका सांसद संग जनताको बिचमा डिभेड गर्न तयार रहेको समेत द्विवेदीले चुनौती दिए । गठबन्धनको नाममा देशको राजनीतिलाई बन्धक बनाउन पाइदैन, जनताको अधिकारलाई बन्धक बनाउन पाइदैन, नेतातन्त्र चल्दैन, अब जनतातन्त्र चल्छ भन्दै उहाले चुनावी मैदानमा होमिएको, स्वतन्त्र उम्मेदवार द्विवेदीले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद