Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जका भरोसायोग्य नेता द्विवेदीलाई वीरगन्जवासीको भरोसा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ५,शनिबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ५ कार्तिक । नेपाली कांग्रेसका पूर्व सभापति तथा संविधानसभा सदस्य अजय कुमार द्विवेदी यसपटक स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कांग्रेसको आन्तरिक कलहले टिकट पाउन बाट बञ्चित भएपछि उहाँले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको हाे ।

द्विवेदीको उम्मेदवारीले वीरगन्जका मतदाताहरु निकै उत्साहित भए । कांग्रेसमा टिकट पाउने सम्भावना नदेखिएपछि उहाँलाई स्वतन्त्र भएपनि निर्वाचन लड्न मतदाता समर्थकहरुको दबाव थियो । वीरगन्जको भरोसायोग्य नेताको उम्मेदवारको उम्मेदवारी वीरगन्जवासीको लागि एउटा सुनौलो अवसर बनेको छ ।

परेपछि असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गरेको भोली पल्ट द्विवेदीलाई डेंगु संक्रमण पुष्टि भयो । डेंगु संक्रमित द्विवेदी केही दिन अस्पताल भर्ना भई उपचाररत रहँदा  मतदाताहरुले चाडै निको भएर मतदातहरुसँग भेट्न पाओस भन्ने कामना सबैले गरेका थिए । उहाँ केही दिनको अस्पताल बसाईपछि स्वास्थ्य लाभ गरेर फर्किनुभयो ।

अहिले मतदाताको घरदैलोमा भेटघाटमा व्यस्त हुनुहुन्छ । बिहीबार वडा नम्बर ३० मा मतदातहरुसँग भेटघाट गर्नुभएका द्विवेदी शुक्रबार पनि भेटघाटमा व्यस्त रहनुभयो । राजनीतिक दलहरुप्रति मतदाताको वितृष्णा बढ्दै जानु स्वतन्त्र र योग्य उम्मेदवारको खोजी हुनुले पनि द्विवेदीले दलबाट टिकट लिनुभन्दा स्वतन्त्र नै उम्मेदवारी दिनु उचित ठान्नुभयो ।

त्यसैले पनि उहाँ स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा हुनुहुन्छ । दुईवटा गठबन्धनकाबीचमा द्विवेदी नै अहिले चुनौती देखिनुभएको छ । दुवैतर्फका असन्तुष्ट मत र नेपाली कांग्रेसबाट पनि उहाँलाई सदभाव रहने सम्भावनाले पनि द्विवेदी बलियो उम्मेदवारको रुपमा देखिनुभएको छ । 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ कार्तिक ५,शनिबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ कार्तिक ५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद