Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा क्षेत्र नम्बर १ बाट साँसद उम्मेदवार कर्णद्वारा बीरगञ्ज–३० का जनताहरुसित भेटघाट

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २७,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज २७ वीरगञ्ज
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार लक्ष्मण लाल कर्णले आफनो निर्बाचन क्षेत्रका जनताहरुसित भेटघाट एवम् छलफल गरेका छन ।

बिहीबार उनले आफनो क्षेत्रमा पर्ने वीरगञ्ज् महानगरपालिका वडा नम्बर ३० का जनताहरुसित भेटघाट एवम् छलफल गरेका छन ।उक्त वडामा रहेका गठबन्धन दलका नेता कार्यकर्ताहरुसित समेत कर्णले छलफल गरेका थिए ।सता गठबन्धनको तर्फबाट लोसपाका नेता कर्ण साझा उम्मेदवार हुन ।

भेटघाट एवम् छलफलको क्रममा उनीसित पर्सा क्षेत्र नम्बर १ क का उम्मेदवार माओबादी केन्द्रका रहबर अन्सारीको पनि उपस्थिती रहेको थियो ।छलफलको क्रममा वडामा रहेका गठबन्धनका सबै दलहरुसित छलफल गरि अघि बढने कर्णले बताए।उनले आफुले यसअघि जितेको क्षेत्र नम्बर ४ को बिकाश गरिसकेको तथा अब क्षेत्र नम्बर १ को बिकाशको लागि आएको जानकारी दिए ।

गठबन्धनमा रहेका नेता कार्यकर्ताहरुसित उनले चुनावमा सहयोगको अपेक्षा राखेको पनि जिकिर गरे ।भेटघाट एवम् छलफलको क्रममा बोल्दै क्षेत्र नम्बर १ क का उम्मेदवार रहबर अन्सारीले अगामी दिनमा गठबन्धन भित्र रहेका सबै दलका नेता कार्यकर्ताहरुको सल्लाह सुझावले अघि बढने जानकारी दिए ।उनले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नकाले लागि गठबन्धन बनेकोले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने कुरामा जोड दिए ।

सो क्रममा लोसपाका नेता नेजामुदिन समानी,माओबादी केन्द्र वीरगञ्ज महानगर सह सचिव दिपेन्द्र मण्डल,लोसपाका सोनाला मण्डल वडा नम्बर ३० का माओबादी एवम् लोसपाका स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ आश्विन २७,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ आश्विन २७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद