Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ईन्जिनियर यादव ( नेविसंघ ) पर्साको अध्यक्षमा मनोनित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २७,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२७ असोज । ईन्जिनियर रमेश कुमार यादव नेपाल विद्यार्थी संघ ( नेविसंघ ) पर्साको अध्यक्षमा मनोनित भएका छन् ।यादवलाई नेविसंघको केन्द्रिय कार्य समितिले पर्सा अध्यक्षमा मनोनित गरेको हो ।

नेविसंघ केन्द्रिय समितिले आसन्न संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गरी नेपाली कांग्रेस पर्साबाट नेबिसंघको जिल्ला अध्यक्षको नाम माग गरेको थियो ।

त्यहि अनुसार काँग्रेस पर्साले गत असोज १३ गते यादवको नाम नेविसंघ पर्साको अध्यक्षको सिफारिस गरेकोमा नेविसंघ केन्द्रिय कार्य समितिले यादवलाइ जिल्ला अध्यक्षमा मनोनित गरेको हो ।

यादवलाइ , तीन महिना भित्र पर्सामा नेविसंघको जिल्ला अधिवेशन गराउन जिम्मेवारी पनि केन्द्रिय कार्यालयले दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०७९ आश्विन २७,बिहीबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०७९ आश्विन २७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद