Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता यादवले उम्मेदवारी लिए फिर्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २६,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,२६ असाेज । स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता मनाेज यादवले उम्मेदवारी फिर्ता लिएका छन् । पर्साकाे निर्वाचन क्षेत्र नम्बर ३ काे (क) मा सत्ता गठबन्धनबाट विद्राेह गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता यादवले उम्मेदवारी फिर्ता लिएका हुन् ।

सत्ता गठबन्धनमा पर्सा क्षेत्र नम्बर ३ काे (क) नेकपा माओवादी केन्द्रकाे भागमा परेकाे छ । माओवादीबाट याे क्षेत्रमा छाेटेलाल यादवले उम्मेदवारी दिएका छन् ।

बुधबार उम्मेदवारी फिर्ता लिदै काँग्रेस नेता मनाेज यादवले गठबन्धनका साझा उम्मेदवार छाेटेलाल यादवलाई समर्थन गरेकाे बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ आश्विन २६,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ आश्विन २६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद