Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रामबालक कुर्मी प्रति पिपरामा जनलहर बढदै, तेस्रो दिन पनि घर दैलो जारी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख १८,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज, – बीरगन्ज महानगरपालिका वार्ड नं. १४ मा नेकपा एस पार्टीको चुनाव चिन्ह कलम छापको सानो पिपरा र प्रकाश नगर, तीन टोलियामा घर दैलो कार्यक्रम सम्पन्न भएको छ ।


निर्वाचन जन परिचालन तथा प्रचारप्रसार समितिका संयोजक अनिल पटेलको संयोजकत्वमा जनताको घर–घर मा पुगेर कलम छापमा मतदान गर्न उमेदवारहरुले आग्रह गरेका छन् ।

वार्ड अध्यक्षका उमेदवार रामबालक प्रसाद कुर्मी, सदस्यहरुको उमेदवार मुकेश पटेल, राम दिनेस पटेल, सरस्वती गुरुङसँग स्थानीय जनताहरुले विगतमा भएका वार्डका विकासका गतिविधि बताएका थिए ।


जनताको गुनासोमा प्रतिक्रिया दिदैं उमेदवारहरुले आफुहरुलाई ढुक्कसँग मतदान गर्न आग्रह गरे । उमेदवारहरुले आफुहरुले कुनै किसिमको गलत काम नगर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका पार्टीका महानगर इन्चार्ज चिरंजीबी आचार्य, गंगा खड़का, पूरेन्द्र लाभ, बृजलाल पासवान, द्वारिका श्रीवास्तव, नरेन्द्र पटेल, मदन कुर्मी, महेश पटेल, पवन पटेल लगयातको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०७९ बैशाख १८,आईतवार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०७९ बैशाख १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद