Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धोबीनी गाँउपालिकाको उपाध्यक्षमा पत्रकार आर के पटेलले दिए उम्मेदवारी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख ११,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पर्साको धोबीनी गाँउपालिकाको उपाध्यक्षमा पत्रकारले उम्मेदवारी दिएका छन् । धोबीनी गा.पा.को उपाध्यक्षमा पत्रकार आर के (राजा प्रसाद पटेलले) उम्मेदवारी दिएका हुन् ।
पर्सा जिल्लामा विगत २३ वर्ष देखि पत्रकारीता गर्दै आएका पटेलले आफनो गृह पालिका धोबीनी गा.पा. को उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका हुन् ।
धोबीनी गा.पा.को कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा आज दिउँसो पटेलले मनोनयन पत्र दर्ता गराएका हुन् ।
दुइ दशक देखि पत्रकारीताको माध्यमबाट ग्रामीण भेगका जनताको आवाज उठाउदै आएको र अब जनताकै बिचमा बसेर सेवा गर्ने उदेश्यले आफुले पालिका उपाध्यक्षमा उम्मेद्वारी दिएको पटेलले बताए ।
पत्रकार पटेल ,वीरगन्जबाट प्रकाशीत हुदै आएको प्रतिक दैनिक पत्रिका र रेडियो वीरगन्जमा कार्यरत छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ बैशाख ११,आईतवार
श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०७९ बैशाख ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद