Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पटेलनगरमा रास्वपाको कोणसभा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १३,बुधबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीको बिरगंज २० पटेलनगरमा कोणसभा सम्पन्न भएको छ । मङलबार साँझ पर्सा क्षेत्र न १ अन्तर्गत पटेलनगर चोकमा स्थानियहरुको उल्लेख्य उपस्थितिमा रास्वपा कोणसभा सम्पन्न भएको हो ।

कोणसभा लाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एबम क्षेत्र न एकका उम्मेदवार हरि पन्तले अब नेपाली जनता सचेत र जागरुक भै सकेकाले नेताहरुले अब जनतालाई झुक्याउन नसक्ने बताएका थिए । उनले बिगत ३६ बर्षदेखि नेताहरुले जनतालाई झुक्याउदै आइरहेकोले अब भने जनता नझुक्किने बताएका थिए । उनले यसपटक क्षेत्र न १ का जनताहरुले आफुलाइ जिताएर पठाउनेमा आफू ढुक्क रहेको समेत बताएका थिए ।

कृष्ण पस्वानले सन्चालन गरेका उक्त कोणसभामा जनार्दन सिङ , सगिर आलम महुमुद्दिन अन्सारी , चन्दन यादब लगायतका नेताहरुले सम्बोधन गरेका थिए । सभामा पटेक्नगरका स्थानियहरुको ठूलो उपस्थिति थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन १३,बुधबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद