Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा क्षेत्र नम्बर ४ बलिरामपुरमा जसपा उम्मेदवार सन्जु साहको घरदैलो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

बारा — बिश्रामपुर गाउँपालिका वडा नम्बर–४ बलिरामपुरमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का उम्मेदवार सन्जु साह ले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। घर–आँगनमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै साहले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छन्।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार साहलाई आत्मीय स्वागत गर्दै छाता चुनाव चिन्हप्रति आकर्षण देखाएका छन्। स्थानीयका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारका विषयमा उठाइएका मुद्दाले आफूहरूलाई प्रभाव पारेको छ।
उम्मेदवार साहले जनताको समस्या आफ्नै आँखाले देखेर समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनआधारित राजनीति नै जसपा नेपालको मूल उद्देश्य भएको बताए। “अब राजनीति भाषणमा होइन, घर–घरमा सेवा र समाधान लिएर जानुपर्छ,” उनले भने।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

रसुवा बाढीपछि परवानीपुर  ५ बहुअरी का नमो नारायण सिंहसहित १५ जना सम्पर्कविहीन
मुख्य समाचार

रसुवा बाढीपछि परवानीपुर ५ बहुअरी का नमो नारायण सिंहसहित १५ जना सम्पर्कविहीन

प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद