Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

वीरगञ्ज–१७ अलौमा राप्रपाकी उम्मेदवार बिना कुमारी जैसवालको घरदैलो सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ६,बुधबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बिना कुमारी जैसवाल ले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१७ अलौ क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्।

आगामी निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार जैसवालले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेकी थिइन्। उनले विकास, सुशासन, रोजगारी र जनताको मौलिक अधिकार संरक्षणलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको बताइन्।
घरदैलोका क्रममा स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा रोजगारीका विषयमा आफ्ना गुनासा र सुझाव राखेका थिए। उम्मेदवार जैसवालले जनताको आवश्यकता र चाहनाअनुसार संसद्मा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै परिवर्तनका लागि आफूलाई सहयोग गर्न आग्रह गरिन्।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्थानीय नेता तथा कार्यकर्ताहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ फाल्गुन ६,बुधबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ फाल्गुन ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद