Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

हरि पन्तको समर्थनमा उर्लियो टेंढा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ५,मंगलवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि पन्तको समर्थनमा टेंढा बासिको ठूलो समूह उत्रिएको छ। आज टेंढामा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा विशाल समूह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै हरि पन्तको समर्थनमा उत्रिएको हो।

विभिन्न पार्टी परित्याग गरी आज राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका सहभागीहरूले देशले परिवर्तन मागिरहेको र राष्ट्रिय स्वतन्त्र पार्टी नै नेपाली जनताको आशा, भरोसा र परिवर्तनको संवाहक रहेको बताएका थिए।

पाँच सयभन्दा बढी व्यक्तिलाई पार्टी प्रवेश गराउँदै रास्वपा पर्सा सभापति हरि पन्तले अब मुलुक नै रास्वपामय बन्दै गएको दाबी गरे। उनले आउँदो सरकार राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतका साथ गठन गर्नेमा आफूहरू ढुक्क रहेको बताए।

सभापति पन्तले जेनेरेसन (Gen Z) विद्रोहबाट विस्थापित तत्कालीन सरकारमा रहेका दलहरू नै मुलुकको समृद्धि र विकासका बाधक रहेको आरोप लगाए। अब जनताले त्यस्ता दलतर्फ नसोच्ने भएकाले आफ्नो जित सुनिश्चित रहेको उनले उल्लेख गरे।

विशाल कुशवाहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गरेका थिए। कार्यक्रममा टेंढाका भद्रभलादमी साकिर हुसेन, अबुलेश हुसेन लगायतको उपस्थिति रहेको थियो। त्यसैगरी सगिर आलम, पूर्ण सपकोटा, मनीष यादव, कमला भुजेल र चन्दन यादवलगायतले सम्बोधन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन ५,मंगलवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद