Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

घरदैलो कार्यक्रममार्फत जनसम्पर्क अभियान तीव्र

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ३,आईतवार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नं. ४ बिर्ता टोल तथा वडा नं. ५ कुम्हालटोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

कार्यक्रमका क्रममा उम्मेदवार सिंहले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या, सुझाव तथा अपेक्षाहरू सुन्नुभएको थियो। उहाँले आफू वडा नं. २० बाट निर्वाचित हुँदा हासिल गरेको अनुभव र जनतासँग नजिकबाट काम गर्दा बटुलेको ज्ञानलाई संसद भवनसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले जमीनी तहमा रहेका जनसमस्याहरूलाई प्राथमिकताका साथ उठान गर्ने तथा देश विकासका लागि आवश्यक र प्रभावकारी कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो।
सिंहले आफ्नो मुख्य एजेन्डाका रूपमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई अघि सार्दै स्थानीयवासी तथा युवाहरूलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने स्पष्ट पार्नुभयो। “स्थानीय स्रोत र जनशक्तिको उपयोग गर्दै युवालाई अवसर सिर्जना गर्नु नै समृद्धिको आधार हो,” उहाँको भनाइ थियो।

घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो। अभियानलाई थप सशक्त बनाउँदै आगामी दिनमा पनि विभिन्न वडामा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने पार्टीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ फाल्गुन ३,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ फाल्गुन ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद