Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज सप्तरीमा उम्मेदवारी दर्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर २,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

सप्तरी। स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज सप्तरीमा उम्मेदवारी दर्ता गरिएको छ । मङ्सिर १६ गते हुने उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ वडामा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

पातोस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको मनोनयनमा वडा नम्बर १ को अध्यक्ष पदका लागि जनता समाजवादी पार्टी नेपालबाट वडा अध्यक्षमा धीरेन्द्र साहले मनोनयन दर्ता गराएका छन् । साहका वारेस राजेश्वर रायले उम्मेदवारी दर्ता गराउनु भएको जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार यादवले जानकारी दिनुभयो ।

वडा अध्यक्षको उम्मेदवार बनेका साह नेकपा एमाले परित्याग गरी केही दिनअघि मात्र जसपामा प्रवेश गरेका थिए ।

यसैगरी ल‍ोसपा, नेपाली काँग्रेस, नेकपा एमाले, जनमत, जसपासहितका अन्य दल र अरू वडाका लागि उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत दीपक दाहालले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८१ मंसिर २,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८१ मंसिर २,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद