Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

अमेरिकाको क्यालिफोर्नियामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १० जना मारिए

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ९,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय ।  अमेरिकाको क्यालिफोर्निया स्थित मोन्टेरी पार्कमा रहेको बालरुम डान्स स्टुडियोमा गोली चल्दा कम्तिमा १० जनाले ज्यान गुमाएका छन्। स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ।

स्थानिय प्रहरीका अनुसार अन्य १० जना घाइते छन्। जसमा केहिको अवस्था गम्भिर रहेको छ। लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयू मेयर्सका अनुसार स्थानिय समय अनुसार राति सवा १० बजे गोलि चलेको थियो।

घटना भएको स्थान मुख्य शहर भन्दा १३ किलोमिटर टाढा लस एन्जलसको पुर्वी भागमा रहेको छ। जहाँ ठुलोमात्रामा एसियन समुदायका मानिसहरुको बसोबास रहेको छ।

एक पुरुषले गोली चलाएको उल्लेख भएपनि आधिकारीक रुपमा सम्पुर्ण विवरणहरु भने आएको छैन्। क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसोमले घटना निकै डरलाग्दो भएको बताए। उनले बन्दुकको अर्को गम्भिर दुरुपयोगको परिणाम भोग्नु परेको बताए। उनले भने ‘मोनटेरी पार्कमा एक खुसीको उत्साह साट्दै लुनार नयाँ वर्षको उत्साह थियो। तर तिनिहरुनै बन्दुकको दुरुपयोगको सिकार भए।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जमा भव्य ‘महाआरती एवं सांस्कृतिक सन्ध्या २०८२’ सम्पन्न
धर्म

वीरगन्जमा भव्य ‘महाआरती एवं सांस्कृतिक सन्ध्या २०८२’ सम्पन्न

प्रकाशित : २०७९ माघ ९,सोमबार
राम नवमीको अवसरमा वीरगञ्जमा प्रेरणादायी सामाजिक पहल, अपाङ्गता पीडितलाई आत्मनिर्भर बनाउन गुम्टी हस्तान्तरण
मुख्य समाचार

राम नवमीको अवसरमा वीरगञ्जमा प्रेरणादायी सामाजिक पहल, अपाङ्गता पीडितलाई आत्मनिर्भर बनाउन गुम्टी हस्तान्तरण

प्रकाशित : २०७९ माघ ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद