Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १८,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

इस्लामाबाद, १८ मङ्सिर (रासस÷सिन्ह्वा) ।पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन् ।

शनिबार नाउसेरा जिल्लाको आकोरा क्षेत्रमा प्रहरीको भ्यानमा आतङ्ककारीहरुले आक्रमण गरेका थिए । सो आक्रमणमा घाइते भएका तीन जना प्रहरीलाई तत्काल अस्पताल लगिएको तर उनीहरुलाई मृतक घोषणा गरिएको समाचारमा जनाइएको छ ।

प्रतिबन्धित आतङ्कवादी संगठन तेहरिक–ए–तालिबान पाकिस्तानले यस हप्ताको सुरुमा सरकारसँगको युद्धविराम रद्द गरेपछि पाकिस्तानका केही भागहरूमा, विशेष गरी पाकिस्तानको खैबर पाख्तुनख्वा प्रान्तमा हालसालै आतङ्कवादी आक्रमणहरूमा उल्लेखनीय वृद्धि भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा चार करोडभन्दा बढी बिगो दाबी
मुख्य समाचार

नारायणी अस्पताल भ्रष्टाचार मुद्दा – विशेषको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रकाशित : २०७९ मंसिर १८,आईतवार
च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन
मुख्य समाचार

च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन

प्रकाशित : २०७९ मंसिर १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद