Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्वास्थ्य

नेपाल अपांग संघ पर्साद्वारा निशुल्क आँखा शिविर सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष १८,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  वीरगञ्ज स्थित गिता मन्दिर प्राङ्गणमा आज बुधबार निशुल्क आँखा शिविर संचालन भएको छ । नेपाल अपांग संघ पर्साको आयोजनामा सम्पन्न भएको अँखा शिविरमा मार्टिका आई फाउन्डेसनको सहयोग रहेको थियो ।

नारायणी क्षेत्रीय अस्पताल विकास समितिको अध्यक्ष धिरज गुप्ताको प्रमुख अतिथि तथा नेपाल अपांग संघ पर्साका अध्यक्ष सम्भु पासवानको अध्यक्षतामा भएको थियो । सो कार्यक्रम तुलसीको बोटमा पानी हाली प्रमुख अथिती गुप्ताले संचालन गराएका थिए भने कार्यक्रमको सुरु उहाँ कै आँखाको चेकजाँच गरि गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले नारायणी क्षेत्रीय अस्पतालले जनताको सेवाको लागि हरेक सुविधा थप्दै गएको बताए । अहिले नारायणी अस्पताललाई बिरामी उपचारको लागि पहिलो रोजाइमा राख्ने अस्पतालको रुपमा स्थापित गराउन लागि परेको बताए ।

अहिले अस्पताल अपांग मैत्री हुनुका साथै अपांग ब्यक्तीको सहयोग गर्न आफू २४ औ घन्टा तयारी अवस्थामा रहेको बताए । सो कार्यक्रममा अतिथिका रुपमा मदन गुप्ता, राजेश महतो, ओम कुमारी शर्माको उपस्तिथि रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य डा.पुरुसोतम दुवेले गरेका थिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० पुष १८,बुधबार
लालपर्सामा क्षयरोग स्क्रीनिङ कार्यक्रम सम्पन्न, २३ जना शंकास्पद बिरामी पहिचान
राष्ट्रिय

लालपर्सामा क्षयरोग स्क्रीनिङ कार्यक्रम सम्पन्न, २३ जना शंकास्पद बिरामी पहिचान

प्रकाशित : २०८० पुष १८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद