Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गणतन्त्र दिवसको उपलक्ष्यमा पोखरियामा आयाोजित कार्यक्रममा २१ जनाले गरे रगतदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज  । पर्साको पोखरियामा गणतन्त्र दिवसको उपलक्ष्यमा सोमबार आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रगतदान गरेका छन् ।पोखरिया नगरपालिका वडा नम्बर ९ सेमरवारी बर्वामा सोमबार शिवबर्वा युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रगतदान गरेका हुन् ।

रगतदान गर्नेहरुमा पवन पटेल , सन्जय चौहान, धिरज कुर्मी , रमेश साह , मनिर आलम , मुमताज मियाँ तेली , आकाश चौहान, सुभाष मियाँ तेली , श्यामबाबु कुर्मी , सद्दाम हुसेन लगायतका रहेको पर्सा ग्रामीण पत्रकार समाजका अध्यक्ष धर्मेन्द्र चौरसियाले जानकारी दिए ।

पोखरिया नगरपालिका , ईलाका प्रहरी कार्यालय पोखरिया , ननेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखा र सशस्त्र प्रहरी बलको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिकहरुले प्राविधिक सहयोग गरेका थिए ।

शिवबर्वा युवा क्लबका अध्यक्ष रुपेश चौहानको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रमको समुद्घाटन पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान र लोसपाका नेता निजामुदिन समानीले गरेका थिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाका सभापति भगवान कुर्मी , नेकपा एमालेका नगर कमिटी अध्यक्ष विन्ध्याञ्चल ठाकुर , वडा अध्यक्ष नौसाद आलम , पर्सा ग्रामीण पत्रकार समाजका अध्यक्ष धर्मेनद्र चौरसिया , विनोद गिरि लगायतको पनि उपस्थिती रहेको थियाो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद