बीरगन्ज । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजद्वारा आज वीरगंजको दियालो लर्ड्स प्लाजा होटलमा आयोजित एकदिने अन्तर्राष्ट्रिय शैक्षिक मेलाको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उदघाट्न गर्नु भएकोे छ ।
मेलामा अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, बेलायत र संयुक्त राज्य अमेरिकाको विश्व विद्यालयबाट आएका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक परामर्श प्रदान गरेको विजय कुशवाहले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस