Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

हृदयघातबाट नेपाल विधुत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अमाेद यादवकाे निधन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,३०फागुन । नेपाल विधुत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अमाेद कुमार यादवकाे निधन भएकाे छ । ४० वर्षिय अमोद यादवकाे हृदयघातबाट मंगलबार विहान निधन भएकाे हाे ।

मंगलबार विहान ब्याडमिन्टन खेल्ने क्रममा अचेत भएका यदावकाे उपचारकाे लागि वीरगंजस्थित तराई अस्पताल लगिएकाे थियाे । अस्पतालमा चिकित्सकले चेकजाँच गरेपछि मृत घाेषणा गरेका थिए ।

प्रमुख यादवकाे असमायिक निधनले मंगलबार दिनभरी विधुत प्राधिकरण वीरगंज वितरण केन्द्र शाेकमै रह्याे । सिराहा निवासी प्रमुख यादवकाे ४ बर्षिय र ६ बर्षिय दुईटा छाेरी रहेकाे बुझिएकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

एसईई नतिजापछि निराश बनेका विद्यार्थीप्रति अभिभावकलाई सचेत रहन आग्रह
मुख्य समाचार

एसईई नतिजापछि निराश बनेका विद्यार्थीप्रति अभिभावकलाई सचेत रहन आग्रह

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
वीरगञ्ज कलेजद्वारा आकर्षक छात्रवृत्ति कार्यक्रम घोषणा
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा आकर्षक छात्रवृत्ति कार्यक्रम घोषणा

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद