Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

नेपाल शिक्षक संघ पर्सागढि नगरपालिकाको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पर्सा,२६ फागुन । नेपाल शिक्षक संघ पर्सागढि नगरपालिकाको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । नेपाल शिक्षक महासंघ पर्सागढीका अध्यक्ष रामबहादुर चौधरीले नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण गराउनु भएको हो ।

गत माघ २८ गते दोस्रो स्थानीय अधिवेशनबाट सर्वसम्मत चयन भएका उनीहरुलाई आज पर्सागढी–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बर्वाछटैलीको प्राङगणमा शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको थियो ।

त्यस्तै माघ २८ गते अधिवेशनको बन्द सत्रबाट योगेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा उपाध्यक्षमाद्धय उर्मिला चौधरी, सन्जय प्रसाद यादव, सचिबद्धयमा सुरज नारायण पटवारि, जगत नारायण दास, सहसचिबमा प्रेममाया गुरुङ लगायत २६ सदस्यीय पदाधिकारी सर्वसम्मत चयन भएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद