Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

नजिकिँदै एसईई , ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ७,मंगलवार
A A
file photo

file photo

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत १७ गतेदेखि सुरु हुँदै छ ।

परीक्षाका लागि देशभर ४ लाख ८५ हजार विद्यार्थी तयारीमा जुटेका छन् । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

साधारण, परम्परागत र प्राविधिक धारका गरी ८६ विषयको परीक्षाका लागि सबै जिल्लामा उत्तर पुस्तिका र प्रश्न पत्र पुर्‍याई सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रदेशगत रूपमा फरक–फरक प्रश्न पत्र बनाई २ हजार ३७ परीक्षा केन्द्रमार्फत परीक्षा लिइने छ। संघीयताको प्रावधान अनुसार एसइई परीक्षा लिइने दायित्व प्रदेश सरकारको हो। तर पर्याप्त संरचना र जनशक्ति अभाव देखाउँदै केन्द्रले नै लिँदै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

‘भविष्य मेला २०२६’ माथि प्रश्नस् व्यापारिक प्रवर्द्धन कि शैक्षिक मार्गदर्शन
आर्थिक

‘भविष्य मेला २०२६’ माथि प्रश्नस् व्यापारिक प्रवर्द्धन कि शैक्षिक मार्गदर्शन

प्रकाशित : २०७९ चैत्र ७,मंगलवार
नजिकिँदै एसईई , ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
मुख्य समाचार

पर्सामा अङ्ग्रेजी विषयको कपी जाँच आज साँझसम्म सकिने तयारी

प्रकाशित : २०७९ चैत्र ७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद