Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आदित्य कलेजबाट अध्ययन गरेका बिद्यार्थी सम्मानित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार २५,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, असार २५
आदित्य एजुकेसनल ईन्स्टिच्युटबाट पास भएका बिद्यार्थीहरुलाई सम्मान गरीएको छ । शनिबार पर्साको वीरगन्जमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ । नेपालका विभिन्न स्थानबाट आदित्य एजुकेशनल ईन्सच्युट भारतबाट अध्यनरत विद्यार्थाीले चार बर्षे कोर्ष पुरा गरि रोजगारी समेत पाईसकेका एक दर्जन बिद्यार्थीलाई सम्मान गरिएको हो । कार्यक्रममा बिटेक गरेका कन्हैया साह, केशव राज अग्रहरी र बिफर्मा गरेका बिकाश गुप्ता,सुनिल गुप्ता तथा उनीहरुको अभिभावकहरुलाई दोसल्ला र गम्छा ओढाई अतिथीहरुले सम्मान गरेको थियो । विगत चार वर्षदेखी कोर्ष पुरा गरि रोजगारी समेत पाईसकेका नवलपरासीका पाल्हिनन्दन ५ का केशवराज अग्रहरीले कलेजमा अध्यानको क्रममा कुनै अपठयारो नभएको तथा कसरी चार वार्षवितयो थाहानै भएन । कलेका लागी शान्त तथा फ्रन्डली शिक्षक हुने गरेको अग्रहरीले बताए ।कार्यक्रममा बिद्यार्थी एवं अभिभावकहरुले आदित्य कलेज बारे आफनो धारण रख्दै कलेजका विषयमा एकदम राम्रो रहेको र कलेजको शैक्षिक वातावरण राम्रो हुनुको साथै होस्टेल, लाईब्रेरीको सुबिधा पनि उत्कृषट रहेको जानकारी दिएका थिए । कार्यक्रममा कलेजका परमजित सिंहले भने बारा र पर्साबाट पठने विद्यायर्थीहरु विरगन्ज स्थित रहेको आर्या एजुकेसन तथा एथिम सँग सम्र्पक गर्न सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ असार २५,शनिबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ असार २५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद