Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा असार ९ गते देखि जिल्लामा रहेका बालबालिकालाई फाइजर खोप लगाईने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार ७,मंगलवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पर्सामा बालबालिकालाई फाईजर खोप लगाईने भएको छ । असार ९ गते देखि जिल्लामा रहेका ५ देखि ११ बर्ष सम्मका बालबालिकालाई फाईजर खोप लगाउने तयारी भएको हो ।
स्वास्थ्य कार्यालय पर्साले वीरगन्जको ओम पार्टी प्यालेसमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा जिल्ला भरिका बालबालिकालाई कोरोना विरुद्धको खोप ( फाइजर ) लगाउने तयारी गरेको जानकारी गराएको छ ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार जिल्ला भरिका १४ वटा स्थानिय तहमा रहेको सामुदायिक विधालयमा खोप केन्द्र स्थापना गरि आसर ९ देखि १५ सम्म यो अभियान सञ्चालन गर्ने जानकारी गराएका छन् ।
बालबालिकाहरु पढने विधालय मै खोप केन्द्रको स्थापना गरि अभियान सञ्चालन गर्दा कोहि पनि नछुटने लक्ष्य लिएको उनले बताए । जिल्ला भरिका १ लाख १ हजार ७५ जना बालबालिका फाइजर खोपबाट लाभन्वित हुने ठाकुरले बताएका छन् ।
खोप लगाउनका लागि बालबालिकालाई खोप लगाउन जिल्ला भरिका चार सय २ जना स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण तालिम पनि सञ्चालन गरिसकेको ठाकुरले बताए ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवल किशोर साहले फाइजर खोप ९१ प्रतिशत प्रभावरकारी रहेकोले कोरोनाको महामारीसँग लडन आफनो बालबालिकालाई लगाउन अभिभावकहरुसँग अनुरोध गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ असार ७,मंगलवार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ असार ७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद