Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल शिक्षक महासंघ पर्साकाे अध्यक्षमा पुन: यादव चयन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल शिक्षक महासंघ पर्साकाे अध्यक्षमा पुन: तिर्थराज यादव चयन भएका छन् । वीरगञ्जमा शनिबार सम्पन्न महासंघकाे दाेश्राे अधिवेशनबाट पुन: यादव अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन भएकाे हाे ।

महासंघकाे सहअध्यक्षमा हरेन्द्र प्रसाद कुर्मी, महिला उपाध्यक्षमा मञ्जु मिश्र, उपाध्यक्षमा रमेश प्रसाद चाैधरी, सचिवमा विनाेद गिरि, सहसचिवमा राकेश मिश्र, रचना सिंह र रामबालक यादव तथा संस्थागत सहसचिवमा अशाेक कुमार केवट, पिताचन्द्र ढुंगेल, रमेश कुशवाहा, रामेश्वर साह, राखी शर्मा, चन्द्रमाेहन चाैरसिया र याेगेश्वर मिश्र चयन भएका हुन् ।

तिर्थराज यादवकाे अध्यक्षतामा सात जना पदेन सदस्य सहित सैतिस सदस्यीय कार्यसमिति निर्विराेध निर्वाचित भएकाे निर्वाचन अधिकृत राम कुमार अधिकारीले जानकारी दिए । मधेश प्रदेश मै निर्विराेध जिल्ला अधिबेशन पर्सामा सम्पन्न भएकाे वताइएकाे छ ।

अधिवेश उद्घाटन समाराेहमा एमाले पर्सका जिल्ला संयाेजक डा. बिशम्भर शर्मा, जनता समाजवादी पार्टी पर्साका जिल्ला सँयाेजक रामनरेश यादव, नेपाली कांग्रेस पर्साका जिल्ला उपसभापति रामनारायण कुर्मी, वीरगंज महानगरका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्ण, नेपाल शिक्षक महासँघका वीरगंज महानगर अध्यक्ष बिनाेद मेहता, नेपाल प्रेश युनियन पर्साका पुर्व अध्यक्ष एवम् अधिवक्ता रामनारायण कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

शनिबार नै नव निर्वाचित पदाधिकारीहरूकाे पदास्थापन तथा सपथग्रहण गराइएकाे थियाे ।

सपथ ग्रहण पछि दाेस्राे कार्यकालकाे लागि नवनिर्वाचित अध्यक्ष तिर्थराज यादवले शिक्षकहरूकाे हकहितकाे विगत कार्यकाल भन्दै अझै सशक्त रुपमा लाग्ने वताए । उनले शिक्षककाे हकहित बिपरित कार्य गर्ने जाे काेहि पनि महासंघकाे शत्रु हुने वताउँदै त्यस्ताेसँग महासंघ सहमति वा सहकार्य कहिले नगर्ने प्रतिवद्धता जनाए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०८० असार २३,शनिबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०८० असार २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद