Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

प्रेस सेण्टर नेपाल पर्सा द्वारा हाेली मिलन कार्यक्रम भब्य रुपमा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २२,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, २२ फागुन । प्रेस सेण्टर नेपाल पर्साले हाेली पर्वकाे अवसरमा आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

क्लासिक बंक्वेट (पूरानाे पद्यमा पार्टी सेण्टर) मा आईतबार आयाेजना गरेकाे कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीदेखि उद्योगी व्यावसायी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी तथा पार्टीका विभिन्न तह तप्काका नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे

उपस्थित सबैले साैहार्द्रपूर् वातावरणमा अबिर लगााएर शुभकामना आदानप्रदान गरि सद्भाव प्रकट गरेका थिए ।

सेण्टरका जिल्ला अध्यक्ष दीपक गाैतमकाे अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज विजय महताे, प्रदेश सदस्य पिएल श्रेष्ठ, सलाउद्दीन अहमद, महानगर कमिटी सचिव सुरेन्द्र गुप्ता,

क्षेत्र नम्बर २ का इज्चार्ज अमिताभबच्चन दास, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारीद्वय भीमकान्त पाैडेल र वेदनिधि घिमिरे, नेपाली सेनाकाे श्रीजंग गणका गणपति प्रमुख सेनानी डायमण्ड कार्की,

पर्साका प्रहरी उपरीक्षक काेमल शाह, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपिलय, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहान केन्द्रीय सदस्य केसी लामिछाने, पर्सा अध्यक्ष अनुप तिवारी, वाईसियलका केन्द्रीय सदस्य तथा ईन्चार्ज गाैरव संताेष पटेल, पर्सा संयाेजक दिपेन्द्र सिंह पटेल,प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष सुवास गुप्ता, पर्सा ईन्चार्ज रूपलाल साह, अध्यक्ष शिवहरि तिवारी, जिरभवानी गाउँपालिकाका पार्टी अध्यक्ष रामाकान्त चाैधरी, कालिकामाई सचिव इश्क कुमार, अखिल क्रान्तिकारीका विदेश विभाग उपप्रमुख तथा पर्सा ईन्चार्ज शिवम साह,

प्रेस चाैतारीका उपाध्यक्ष तुलसी भण्डारी, वीरगन्ज सामुदायिक आँखा अस्पपतालका मेडिकल संयाेजक महेशसिंह धामी, नेपाली कांग्रेसका युवा नेता दिलसपराज कार्की लगायत विभिन्न सञ्चारकर्मीहरूकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन संगठनका सचिव शिवनाथ यादवले गर्नुभएको थियाे । स्वागत सेण्टरका केन्द्रीय सदस्य निरज पिठाकाेटेले गर्नुभएको सेण्टरका काेषाध्यक्ष विदुर गाैतमले जानकारी दिनुभयाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ फाल्गुन २२,सोमबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ फाल्गुन २२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद